भानु जयन्तीमा रामायण पाठ र नृत्य प्रतियोगिता हुने

Share this news

नेपाली साहित्य अध्ययन समितिले आगामी 13 जुलाई भानु जयन्तीको उपलक्ष्यमा रामायण पाठ र लोकनृत्य प्रतियोगिताको आयोजन गरेको छ। प्रतियोगीहरूको सङ्ख्या धेरै भएकोले प्रणामी बालिका विद्यामन्दिर भवनमा अर्डिशनको आयोजन बुधबार गरिएको थियो। जस अन्तर्गत रामायण पाठमा चारवटा र लोकनृत्यमा 6 वटा विद्यालयहरू छानिएका छन्। अब यी प्रतियोगीहरूले आगामी 13 जुलाईको दिन कालेबुङ टाउन हलमा भानु जयन्तीमा प्रतिस्पर्द्धा गर्ने चन्द्रकला राईले जानकारी दिएकी छिन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न