BTAct 1949 रद्द गर्ने माग लिएर जुलुस

Share this news

महाबोधि महाविहार सम्बन्धी BTAct 1949 रद्द गर्ने मागको सर्वोच्च न्यायालयमा यही 29 जुलाईमा अन्तिम सुनुवाइ हुने भएकाले ALL INDIA BUDDHIST FORUM कालेबुङ शाखाको आयोजनामा आइतबार शान्ति जुलुस स्थानीय डम्बर चोकबाट शुरू गरी तामाङ गुम्पामा सानो सभामा परिणत भयो।
उक्त जुलुसमा कालेबङका बौद्ध धर्मावलम्बीहरूको सहभागिता रहेको थियो। विशेषगरी विभिन्न गुम्पाका धर्म गुरु,लामागण, माणिपा संघ, तिब्बती समुदायका सबै संगठन, तिब्बती मुस्लिम एसोसिएसन, तामाङ समुदायको विभिन्न थुम, डेन्भोड्रूक किडु, भोटिया समुदाय शेर्पा, गुरूङ समुदाय, त्रिपाई समाज, तिब्बती भाषा संरक्षण स्कूल, आईटीबीसीआई, लेप्चा समुदाय आदि उपस्थितिमा जुलुस आयोजन गरिएको थियो।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न