राहुल ‘प्याडम्यान’ बन्न खोजिरहेका छन् तर पार्टी अभियान सुरु गर्ने त्यो तरिका होइन नभएको विपक्षीहरूको भऩाइ रहेको छ। ५ लाख सेनेटरी प्याड बक्स वितरण गर्ने कांग्रेसको पहलले बिहारमा राहुल गान्धीको तस्बीर प्याड बक्सहरूमा देखा परेपछि त्यहाँ राजनीतिक उथुलपुथुल निम्त्याएको छ।
Share this news
आजको रोजाइ
‘जापानी बाबा वेंगा’ द्वारा भविष्यवाणी: ५ जुलाईको लागि त्सुनामीको चेतावनीले जापानमा त्रास
IND vs ENG दोस्रो टेस्ट: केएल राहुलको अर्धशतक, भारतको अग्रता ३३० रनभन्दा बढी
“हामी सँगै आएका हौं, सँगै रहनेछौं” – दुई दशकपछि राज ठाकरेसँग पुनर्मिलनमा उद्धव ठाकरे