PS Tamang wishes World Youth Skills Day

पीएस तामाङद्वारा विश्व युवा सीप दिवसको शुभकामना

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले विश्व युवा सीप दिवस २०२५ को अवसरमा, सिक्किमका जनता, विशेष गरी गतिशील र प्रतिभाशाली युवाहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले युवाहरू हाम्रो भविष्यका शिल्पकार हुन्। मुख्यमन्त्री तामाङले डिजिटल संसारमा सफल हुन आवश्यक पर्ने उपकरणहरू, सीपहरू र अवसरहरू प्रदान गरेर उनीहरूलाई सशक्त बनाउनु अत्यावश्यक छ। यस भावनामा, सिक्किम सरकार हाम्रा युवाहरूलाई अर्थपूर्ण सीप विकास पहलहरूसँग जोड्न पूर्ण रूपमा प्रतिबद्ध छ जसले उनीहरूलाई वर्तमान र भविष्यका चुनौतीहरूलाई आत्मविश्वासका साथ सामना गर्न तयार पार्ने बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न