पर्यटन केन्द्रमा सबैलाई गरिखान दिने

Share this news

मिरिक पर्यटन केन्द्रमा एउटै दोकानदारले तीनवटा पसल थापेपछि मिरिक पर्यटन विभाग डे सेन्टरका इन्चार्ज एटी राईले हटाउने कार्य गरे। यस विषयमा बोल्दै एटी राईले, सबैलाई गरिखान दिन्छौं तर एउटै मान्छेले सबै गर्छु भनेर जतासुकै दोकान थाप्नेको विरोध गर्ने बताए। तिनले पर्यटन विभाग अनि मिरिक नगरपालिकाबाट अनुमति नलिई कसैले अवैधरूपमा पसल लगाँउछ भने त्यसको खुलेर विरोध गर्ने बताउँदै मिरिक पर्यटन केन्द्रलाई मतिगडा बनाउन कदापि नदिने बताए।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा