मन्त्री सीमा मल्होत्राद्वारा आयोजित कार्य़क्रम

Share this news

इङ्गल्याण्डकी सांसद तथा महिला र समानता मन्त्री सीमा मल्होत्राले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा इङ्गल्याण्डको संसदको हाउस अफ कमन्समा कार्यक्रमको गरेकी थिइन्। परम पूज्य गुरुदेवद्वयको कृपाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। परम पूज्य गुरुदेवद्वयले देखेको योगमाया विश्वको अवधारणाको सपना र उहाँको लागि अटुट पुरुषार्थको परिणामस्वरूप आज सम्पूर्ण विश्वले योगलाई अँगालिरहेको छ। उहाँले आज अगाडिको पङ्क्तिमा योगको यो गौरवशाली परम्परा स्थापित गरेर भारत माताको गौरव अकल्पनीय रूपमा बढाएकी हाम्रो स्वाभिमान ट्रस्टकी केन्द्य महासचिव साधवी देवादितीले बताएकी छिन्।

Program organized by Minister Seema Malhotra


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न