सडक-पूलमन्त्री दाहालद्वारा पाथिङ पहिरोको निरीक्षण

Share this news

सिक्किमका सडक तथा पूलमन्त्री एन.बी. दाहालले याङ्गाङ उपविभागमा ७९ औं स्वतन्त्रता दिवस समारोहमा भाग लिए अनि रङ्गाङ-याङ्गाङ निर्वाचन क्षेत्र अन्तर्गतको पाथिङ पहिरो स्थलको पनि निरीक्षण गरे। उनले २०२२ देखि ठूलो पहिरोका कारण बन्द रहेको याङ्गाङ-राबोङ्ला एसपीडब्ल्यूडी सडकको समीक्षा गरे। यस अवसरमा उनीसँगै उपसभामुख तथा क्षेत्र विधायक श्रीमती राजकुमारी थापा; एसकेएमका मुख्य निर्वाचन आयुक्त उपाध्यक्ष आर.के. बस्नेत; एचएमएलएकी ओएसडी श्रीमती डेन्किला भुटिया; एचपीपी (एसकेएम)की सामाजिक सञ्जाल संयोजक मिलन बस्नेत; प्रमुख इन्जिनियर (सडक); एसई (सडक); एई (सडक); एसडीएम याङ्गाङ; सरकारी ठेकेदार, दीपक भट्टराई र अन्य अधिकारीहरू पनि उपस्थित थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न