मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

Share this news

मजुवा, 18 जुन (निसं): मजुवामा जन कल्याणको एकदिने शिविर सम्पन्न भयो मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वङ्दी लेप्चाको पहलमा ग्राम वासीहरूले कतिपय कागज-पत्र बनाउने तथा आवेदन गर्ने मौका पाए। विषेश अन्नपूर्ण, आयुस्मान भारत, वृद्ध भत्ता लगायत अन्य कामकाजहरू सुचारू रूपले गरिएको बताएकोछ। जन कल्याण शिविरको तालिकाबाट छुट्टिएको मजुवा ग्राम वासीहरूले कैंजले अनि बिजनबारीको शिविरमा पनि पुगेर काम गरेको थियो तथापि डीएम अनि एडीएम-संँगको बातचित पछि बिजनबारी खण्ड विकासको अभेग क्षेत्रमा पर्ने मजुवा ग्राममा आजको एक दिने शिविर सम्पन्न भएको प्रधान लेप्चाले बताए। मजुवा ग्राम वासीहरूलाई भईरहेको धेरैवटा असुविधाहरूमा यातायातको पनि विशेष कारण रहेकोछ। यसैले मजुवा क्षेत्रवासीहरूको निम्ति जन कल्याण शिविर मजुवा ग्राममा हुनु धेरैलाई सुविधा पुगेको जनाउदै यस कार्यको लागि खण्ड विकास अधिकारी बिजनबारीप्रति मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वङ्दी लेप्चाले कृतज्ञता जनाउदै सहयोगी सबै प्रति आभार प्रकट गरेको जनाएका छन्।

Share this news
आजको रोजाइ
तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

एनईईटी विवाद र इन्धन मूल्यवृद्धिको विरोधमा दार्जीलिङ जिल्ला युवा कांग्रेसको विशाल र्‍याली

एनईईटी विवाद र इन्धन मूल्यवृद्धिको विरोधमा दार्जीलिङ जिल्ला युवा कांग्रेसको विशाल र्‍याली

मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

स्वास्थ्यमन्त्री जी.टी. ढुंगेल र नोट्टो निर्देशक डा. अनिल यादवसँग भेटघाट

स्वास्थ्यमन्त्री जी.टी. ढुंगेल र नोट्टो निर्देशक डा. अनिल यादवसँग भेटघाट

राज्यपालको भाषणमा गोर्खाल्याण्ड मुद्दा सम्बोधन हुनु ठूलो फड्को

राज्यपालको भाषणमा गोर्खाल्याण्ड मुद्दा सम्बोधन हुनु ठूलो फड्को

डेभिडको ह्याट्रिकमा क्यानडाको जित, कतारमाथि ६-० को गोल वर्षा

डेभिडको ह्याट्रिकमा क्यानडाको जित, कतारमाथि ६-० को गोल वर्षा

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली

आजको रोजाइ