गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीअन्तर्गत पुलबिजनबारी–गोक समष्टिले संगठन विस्तार अभियानलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार समष्टिले गाउँस्तरमा संगठन सुदृढीकरण तथा कार्यकर्ता…
