तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

Share this news

दार्जीलिङ,19 जून(निसं):रंगली-रंगलीय खण्ड विकास अन्तर्गत रहेको मानेडाँडा ग्राम पञ्चायत अधिनस्थ तक्दाह चियाबारीको दोकान धुरा गाउँमा सानु गहतराजको घर मध्यरात आगलागिमा परेर स्वाहा भएको समाचार प्रकाशमा आएको छ् । प्राप्त जानकारी अनुसार तक्दाह चियाबारीको दोकान धुरा गाउँ निवासी सानु गहतराज अनि मिनु गहतराज आफ्नो उपचार गर्न सिलगढीमा थिए भने दुई दिन अघि आफ्नो घर आएका थिए। आफ्नो घरमा नियमित जस्तै पुजा गरेर यता भाईको घरमा सुत्न आएका थिए। सानु गहतराजको धर्म पत्नी मिनु गहतराजले मध्यरातमा गाउँलेहरुले हल्ला खल्ला गरेर घरमा आगलागी भएको जानकारी गराएको बताइन् । घरको पूजा कोठामा जलाइएको दियोबाट आगलागी भएको हुन् सक्ने मिनु गहतराजको भनाई छ।
  यता तक्दाह चियाबारीका बिर्जमान राईको जानकारी अनुसार,आगलागीको कारण घर पुर्ण घर जलेर खरानी भएको अनि उक्त घरबाट कुनै पनि सरसमान निकाल्न पाएनन्। यस प्रकारको घट्ना अहिले धेरै हुन् थालेको छ् । घट्ना आज बिहान मध्यान्न बताइएको छ् भने आज बिहान तीन बजे पुलिस चौकीयबाट घट्ना स्थलको स्थलगत निरिक्षण गर्ना आएको जनाईएको छ् भने यस घट्नाबारे मानेडाँडा ग्राम पञ्चायतलाई पनि सुचित गरिएको बताइएकोछ। जनसाधरणहरुले आफ्नो घरमा पूजा थानको दियो एवं घरको यस्ता सम्वेदनशील वस्तुहरुमा निक्कै ध्यान दिइनु पर्ने देखिन्छ भनी राई बताउछन्।

Share this news
आजको रोजाइ
तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

तक्दाहमा सानु गहतराजको घरमा आगलागी 

एनईईटी विवाद र इन्धन मूल्यवृद्धिको विरोधमा दार्जीलिङ जिल्ला युवा कांग्रेसको विशाल र्‍याली

एनईईटी विवाद र इन्धन मूल्यवृद्धिको विरोधमा दार्जीलिङ जिल्ला युवा कांग्रेसको विशाल र्‍याली

मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

मजुवा ग्राममा जन कल्याणको एकदिने शिविर

नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

नगरपालिकाको कर गोजीतिर गएकोछ,यसको चाढै जाँच हुनेछ: भाजपा

क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

क्षेत्रीय राजनीतिक गतिविधिबारे गोरामुमो सोनादा टाउन कमिटीको छलफल

गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

गोरामुमो पुल-बिजन-गोक समष्टिद्वारा संगठन विस्तार अभियान तीव्र

स्वास्थ्यमन्त्री जी.टी. ढुंगेल र नोट्टो निर्देशक डा. अनिल यादवसँग भेटघाट

स्वास्थ्यमन्त्री जी.टी. ढुंगेल र नोट्टो निर्देशक डा. अनिल यादवसँग भेटघाट

राज्यपालको भाषणमा गोर्खाल्याण्ड मुद्दा सम्बोधन हुनु ठूलो फड्को

राज्यपालको भाषणमा गोर्खाल्याण्ड मुद्दा सम्बोधन हुनु ठूलो फड्को

डेभिडको ह्याट्रिकमा क्यानडाको जित, कतारमाथि ६-० को गोल वर्षा

डेभिडको ह्याट्रिकमा क्यानडाको जित, कतारमाथि ६-० को गोल वर्षा

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली

आजको रोजाइ