Official Committee

ग्राम पञ्चायत समितिको आधिकारिक कमिटिको गठन

Share this news

पोख्रेबुङ्ग ग्राम पञ्चायत समितिको आइजीजेएफ कमिटिको आधिकारिक गठन गरियो। पोख्रेबुङ्ग चामोङ समष्टि अन्तर्गत, सामाजिक कार्यकर्ता डी.के. बान्तावा राईको अध्यक्षतामा भएको बैठकमा यो कमिटिको गठन गरिएको हो। सभामा पुकार गहतराज लगायत आइजीजेएफ नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। यसक्रममा एच.बी. मुखियालाई आइजीजेएफको ट्रेड युनियन फ्रन्टल अर्गनाइजेसन अन्तर्गत पोख्रेबुङ्ग चामोङ समष्टिको संयोजकको रूपमा नियुक्त गरियो। अन्य पदाधिकारीहरूमा प्रमुख संयोजक देशराज सुब्बा, संयोजक उमेश प्रधान, कार्य संयोजक प्रमोद सुब्बा, संयुक्त संयोजकहरू अमिर तामाङ, नारायण प्रधान, सरोज क्षेत्री, किरण राणा, मुख्य सल्लाहकारद्वय डी.के. बान्तावा राई अनि पुकार गहतराजलगायत ९ जना कार्यकारी सदस्यहरू चुनिएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न