राष्ट्रिय माछा किसान दिवस २०२५: राज्यस्तरीय वेबिनार

Share this news

“२५औं राष्ट्रिय माछा किसान दिवस २०२५” को अवसरमा, सिक्किम सरकारको मत्स्य विभागले बिहीबार टाशिलिङ सचिवालयस्थित राष्ट्रिय सूचना विज्ञान केन्द्र (एनआईसी) हलमा ‘मत्स्यपालन क्षेत्रमा प्रविधि, पारिस्थितिकी र आर्थिक वृद्धिलाई अँगाल्ने’ विषयमा एक दिने राज्यस्तरीय वेबिनार आयोजना गरेको थियो। कृषि, पशुपालन तथा पशु चिकित्सा सेवा, मत्स्यपालन तथा बागवानी विभाग मन्त्री पुरन कुमार गुरुङले २५औं राष्ट्रिय माछा किसान दिवस २०२५ को अवसरमा मत्स्यपालन क्षेत्रलाई वधाइ दिंदै एक भीडीयो प्रस्तुति साझा गरेका थिए। उनले मत्स्यपालन क्षेत्र अन्तर्गत सिक्किमको पहिलो राज्य योजना, मुख्यमन्त्री मत्स्य उत्पादन योजना घोषणा गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति मन्त्री गुरुङले कृतज्ञता व्यक्त गरेका थिए।

National Fish Farmers Day 2025: State Level Webinar


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान