Nanda Hangkhim will be decorated with the Bhanu Award

नन्द हाङखिमलाई भानु पुरस्कारले अलंकरण गरिने

Share this news

जीटीएले बरिष्ठ साहित्यकार नन्द हांकिमलाई भानु पुरस्कारद्वारा अलंकरण गर्ने भएको छ। पादरी गङ्गा प्रसाद स्मृति पुरस्कार(पत्रकारिता)-प्रमोद गिरीलाई, डीबी परियार स्मृति पुरस्कार (नाट्य/सिनेमा)-टेक बहादुर बराईलीलाई, जी डगलस स्मृति पुरस्कार (चित्रकला)- सिद्धार्थ राईलाई अनि मुखिया धनबीर गुरूङ स्मृति पुरस्कार (सामाजिक कार्य)-द्वारा स्व. पन्चरत्न प्रधानलाई अंलकरण गरिनेछ।
सूचना एवं संस्कृतिक बिभाग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा यो समारोह आगामी १३ जुलाई २०२५ को दिन गोर्खा रंगमन्च भवन दार्जीलिङमा समय ११ बजे बिहानी, जीटीए मुख्य कार्यपाल अनित थापाको मुख्य अतिथ्यमा सम्पन्न हुनेछ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न