MoU between Southfield College and “Marg” NGO

साउथफिल्ड कलेज र “मार्ग” एनजीओबीच समझदारी

Share this news

साउथफिल्ड कलेज दार्जीलिङ र “मार्ग” एनजीओ दार्जीलिङले “मार्ग”मा अन्तिम वर्षका विद्यार्थीहरूलाई इन्टर्नशिप प्रदान गर्न तीन वर्षको लागि समझदारी पत्रमा हस्ताक्षर गरे। “मार्ग”लाई छनोट गरिएकोमा प्रिन्सिपल अनुराधा राई अनि रबीन लेप्चालाई “मार्ग”का प्रमुख निर्णय जोहन छेत्रीले धन्यवाद ज्ञापन गरेका छन्। उनले विद्यार्थीहरूलाई “मार्ग”मा उत्कृष्ट अनुभव प्रदान गर्ने वाचा गरेको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
टिस्टामा जलस्तर बढ्दा एनएच-10 मा आवागमन ठप्प

श्रावणको दोस्रो सोमबार किराँतेश्वर शिवधाममा धेरै भीड

फ्रेञ्चसिस राई राज्य स्तरीय भानुसिधु गोल्डकपमा छनौट

डा. प्रताबसिंह राईकृत द लिटल रगित अफ दार्जीलिङ अन द अदर साइट-विमोचन

शहर नजिक भिक्टोरिया फल्स-को पुल जिर्ण अवस्थामा रहेको अजयको दाबी

दोस्रो सोवित कुमार राई स्मृति बस अनि चित्र बनाऊ र निबन्ध प्रतियोगिता

पर्वतारोही प्रतिमा राईलाई घूममा सम्बर्द्धना

भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको कार्यालय भवनको शिलान्यास

खरसाङ एडभोकेट एसोसिएशनद्वारा विदाई एवम्‌‍ स्वागत कार्यक्रम

विभाग मौन रहेपछि बोङबस्तीमा गाउँलेले सड़क मर्मत आफैँ गरे