मिजोरम गोर्खा युवा सङ्घद्वारा भानु जयन्ती पालन

Share this news

मिजोरम गोर्खा युवा सङ्घको केन्द्रीय समितिद्वारा भानु जयन्ती पालन गरियो। सङ्घको केन्द्रीय समितिका प्रमुख अनुप छेत्रीद्वारा अध्यक्षता गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा व्यवसायी सेना जैसी आसिन थिए। कविलाई श्रद्धाञ्जली चढाइयो।
नेपाली प्राथमिक पाठशाला, खटलाका विद्यार्थीहरूले सामुहिक गीत, नेपाली माध्यमिक पाठशाला, खटलाका विद्यार्थीहरूले सामुहिक नाच, गोर्खा पाठशाला, खटलाका विद्यार्थीहरूले सामुहिक नाच प्रस्तुत गरेका थिए। यसरी नै मिजोरम गोर्खा युवा सङ्घका विभिन्न शाखाहरूद्वारा सामुहिक नाच प्रस्तु गरिएको थियो। जसमा बङ्कोन शाखाकी लिला दाहालद्वारा रामायण पाठ गरिएको थियो। यसरी नै कविता, गीत र नाचहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा उदय कुमार, ठुवाम्पुईले भानुको परिचय दिएका थिए। सङ्घका प्रमुखले स्वागत वक्तव्य र उपाध्यक्षले धन्यवाद ज्ञापन गरेका थिए।

Mizoram Gorkha Youth Association celebrates Bhanu Jayanti


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान