बंगाल किसान कांग्रेसद्वारा डीएम-लाई ज्ञापन-पत्र

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): पश्चिम बंगाल किसान कांग्रेस राज्य समिति,  सदस्यहरूले आज सिलगढीको मतिगाटा क्षेत्रमा चेन स्न्याचिङ डकैती र चोरहरूको वृद्धि नियन्त्रणको
 माग गर्दै दार्जीलिङ जिल्ला प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ। साथै अन्य मागहरूमा एसजेडीए-ले लिएको जग्गामा भ्रष्टाचार नियन्त्रण, एनबीएमसी अस्पताल सडकको बिग्रँदो 
सडक अवस्था समावेश छ भनी पश्चिम बंगाल किसान कांग्रेस राज्य समिति,  सदस्यहरूले  बताएको छ। उनीहरुले बताए अनुसार, ज्ञापनपत्र जिल्ला डीएम-लाई बुझाउन सकिएन, 
तर दार्जीलिङ एडीएम जनरलले आफ्नो तर्फबाट ज्ञापनपत्र बुझाइएको र यस विषयमा हेर्ने प्रशासनले आश्वासन दिएको छ। डीएम कार्यालयमा भ्रमण गर्ने कांग्रेस टोलिमा सावरसबुला,
 सुरेन्द्र पारेख, सदस्य एआईटीसी,बबलु सरकार, अध्यक्ष, दार्जीलिङ  जिल्ला किसान कांग्रेस समिति।बसिरे अहमद  कार्यवाहक अध्यक्ष, कालेबुङ जिल्ला। माथास सिङ्गेन, जीएस,
 दार्जीलिङ  जिल्ला किसान कांग्रेस। समीरन घोघ, जनरल सेकरेट्री, पश्चिम बंगाल किसान कांग्रेस कमिटी।सनी लामा, पूर्व जिल्ला युवा कांग्रेस कमिटी सामेल छन् भनी  पश्चिम बंगाल
 किसान कांग्रेस कमिटी समीरन घोषले बताएका छन।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न