घैयाबारी मलाबासे ठेकेदार एशोसोएशनको सभा

Share this news

मिरिक महकुमाको घैयाबारी मलाबासे ठेकेदार एशोसोएशनको सभा हिजो सम्पन्न भयो। सभामा एशोसोएशनले दुधिया गोकुल लज बालासन पुलदेखि सिङबुली फाटकसम्म आफुहरूको क्षेत्र पर्ने भएकोले यस क्षेत्रमा हुने कुनै पनि कार्य यही ठेकेदार एशोसोएशनको सदस्यहरूले पाउनु पर्ने कुरोमा सभाले निर्णय लिएको छ। यस विषयलाई लिएर आफिहरूले क्षेत्रीय सभासद अनि ग्राम पञ्चायत प्रधानलाई पनि लिखित रूपमा जानकारी गराएको एशोसोएशनका सदस्यहरूले बताएका छन्। यसका साथै हालै टेण्डर भरेको आर के कन्सट्रक्शनलाई पनि यहाँका युवाहरूले काम गर्न पाउनु पर्छ भनेर लिखित पत्रचार गरेको बताउँदै एशोसोएशनको एउटा समूहले चाँडै यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई भेट गर्ने पनि उनीहरूले बताएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न