Martyrs' Day Observance by Lebong-Badamtam IGJF

लेबोङ-बदामताम आइजीजेएफद्वारा शहीद दिवस पालन

Share this news

लेबोङ-बदामताम समष्टिको इण्डियन गोर्खा जनशक्ति फ्रण्टले 1986-को आन्दोलनका शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरेको थियो। उक्त क्षेत्रका 1986-को आन्दोलनमा शहीद बनेका बीर शहीहरुको बेदीमा श्रद्धाञ्जली चढाउँदै लेबोङ-बदामताम समष्टिका इण्डियन गोर्खा जनशक्ति फ्रण्टका नोरा सुब्बा अनि पूल-बिजनबारी खण्डका प्रमुख संयोजक भरत तामाङ राजनैतिक गतिविधि बढ़ाउन अनि जन-साधारणको समस्याहरु बुझ्न बदामतामका बिभिन्न क्षेत्रहरुका भ्रमणमा पुगेका थिए।

Martyrs' Day Observance by Lebong-Badamtam IGJF


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न