बंगला भाषा विवादमा ममता ब्यानर्जी र टीएमसी आक्रोशित

Share this news

दिल्ली पुलीसको कथित पत्रलाई लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल कांग्रेस आक्रोशित छन्। पुलीसको कथित पत्रमा “बंगला भाषा बंगलादेशीहरूले बोल्ने भाषा” भन्ने शव्द प्रयोग गरेको आरोप छ। मुख्यमन्त्री ब्यानर्जीले उक्त विषयलाई “घृणित, अपमानजनक, राष्ट्रविरोधी, असंवैधानिक” भन्दै भारतमा बंगालीभाषीहरूको बारम्बार अपमान भएको भनेर यसको विरुद्ध विरोधमा उत्रन समाजका सबै वर्गलाई आह्वान गरेकी छिन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान