लेफ्टिनेन्ट कुलदीप गुरुङ ब्याडमिन्टन प्रतियोगिता

Share this news

लेफ्टिनेन्ट कुलदीप गुरुङ सिक्किम राज्य उप-जुनियर तथा जुनियर र्याटङ्किङ ब्याडमिन्टन प्रतियोगिता मङ्गलबार सफलतापूर्वक सम्पन्न भयो। यस वर्ष, सहभागीहरूको अभूतपूर्व दोब्बर उपस्थिति रहेको छ, सिक्किमका हरेक कुनाबाट युवा प्रतिभाहरूले यस च्याम्पियनशिपमा आफ्नो सीप र उत्साह प्रदर्शन गरेका छन्।
सिक्किम ब्याडमिन्टन संघको अध्यक्षको रूपमा, जेकब खालिङ सह-आयोजक, गान्तोकको सम्बद्ध ब्याडमिन्टन क्लब, “यंग शटलर्स अफ सिक्किम”लाई यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन उनीहरूको अथक प्रयास र समर्पणको लागि खालिङ हार्दिक आभार व्यक्त गरेका छन्। सम्पूर्ण “यंग शटलर्स अफ सिक्किम” टोलीले असाधारण टिमवर्क र प्रतिबद्धता प्रदर्शन गर्यो , जसले गर्दा प्रतियोगिता सुचारु रूपमा सम्पन्न भएको खालिङले बताए।

Lt. Kuldeep Gurung Badminton Tournament


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न