landslide victim Vinay Shankar family

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

Share this news

गत ४ र ५ अक्टोबरमा परेको भीषण वर्षाले दार्जीलिङ पहाडका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको थियो। सोही वर्षाबाट प्रभावित क्षेत्रमध्ये खरसाङ महाकुमाको पाण्डु ग्राम पञ्चायत अन्तर्गतको अम्बटे चियाबारी सानो बसेरी गाउँ पनि एक हो। उक्त गाउँका निवासी विनय शंकरको घर पहिरोको चपेटामा परेपछि परिवार अहिले विस्थापित भएको छ। घरको माथिबाट खसेको पहिरोले उनको घर प्रभावित बनाएको छ। विनय शंकर, उनकी श्रीमती र दुई सन्तान हाल छिमेकीको घरमा बस्न वाध्य छन्। घर चर्किएर बस्न अयोग्य बनेपछि परिवारले निरन्तर त्रासमा दिन विताइरहेका छन्। सम्बन्धित विभाग र ग्राम पञ्चायतले घर सुरक्षित स्थानमा सार्न सुझाव दिएका छन्। तर, आफ्नै जग्गा नहुँदा उनीहरू नयाँ बसोबासको व्यवस्था गर्न असमर्थ भएका छन्। विनय शंकरले बताएका छन्, “यदि माथिबाट आउने नालाको उचित व्यवस्थापन नगरिए र घरको समस्या चाँडै समाधान नभए, थप गाउँ नै पहिरोको चपेटमा पर्ने अवस्था आउन सक्छ। उनीहरूले सम्बन्धित विभागसँग तत्काल पहिरो नियन्त्रण र सुरक्षाको पहलको अनुरोध गरेका छन्।


Share this news
आजको रोजाइ
वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न

आजको रोजाइ