bank statements and supporting documents from victims

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

Share this news

२०२५ अक्टोबर ४ र ५ को राति भारी वर्षापछि, जसले दर्जीलिङ क्षेत्रमा ठूलो पहिरो र बाढी ल्यायो, प्रधानमन्त्री नरेन्द्र मोदीजीले मृतकहरूका लागि ₹ २,००,००० र गम्भीर घाइतेहरूका लागि ₹ ५०,००० को अनुग्रह सहायता प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट ६ अक्टोबर, २०२५ मा स्वीकृत गरेका थिए जानकारी गराउँदै सांसद राजु विष्टले भनेका छन्, आज आफूले प्रधानमन्त्री कार्यालय (PMO) बाट एक सूचना प्राप्त गरेको छु, जसमा दर्जीलिङ जिल्ला मजिस्ट्रेट कार्यालयले पीडितहरूको आधिकारिक सूची, बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिला गरेको जानकारी दिइएको छ। यस ढिलाइका कारण प्रधानमन्त्री राष्ट्रिय राहत कोष मार्फत अनुग्रह सहायता वितरणमा अवरोध आएको सांसद विष्टले एउटा विज्ञप्तिको माध्यबाट जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 