लक्ष्मी देवान पद्माश्रीलाई विद्यावारिधि प्राप्त

Share this news

देवीडाङ्गा, मिडिल प्लस, सिलगढीकी लक्ष्मी देवान पद्माश्रीले जयपुर महर्षि वैदिक विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गरेकी छिन्। उनले अङ्क ज्योतिष विषयमा विद्यावारिधि प्राप्त गरेकी हुन्। आमा शकुन्तला देवान र बुवा स्व. रबिचन्द्र देवानकी सुपुत्री लक्ष्मी देवान साहित्य, सङ्गीत, अभिनय आदिमा पनि रुचि राख्छिन्। उनको यो उपलब्धिमा विभिन्न सङ्घ-संस्थाहरू अनि व्यक्तिगतरुपमा उनका शुभचिन्तकहरूले वधाइ दिएका छन्।

Lakshmi Dewan received Padmashri


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न