सिक्किमकी क्रिस्टी छेत्रीले जितिन् मिस प्रिन्ट टाइटल

Share this news

पूर्वी सिक्किमको साङ रबडाङकी सिक्किमकी क्रिस्टी छेत्रीले ड्याजल मुम्बई इन्डिया इन्टरनेशनल 2025 मा मिस प्रिन्ट टाइटल जितेकी छिन्।
क्रिस्टी छेत्रीले जुलाई 23 मा होटल एम्बर, साकी नाका, अन्धेरी, मुम्बईमा आयोजित ड्याजल मुम्बई इन्डिया इन्टरनेशनल 2025 मा गर्वका साथ मिस प्रिन्ट टाइटल जितेकी हुन्। उनलाई देशभरिका सहभागीहरूमाझ मिस पपुलरको उपाधि पनि प्रदान गरिएको जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान