प्रजापिता ब्रह्मकुमारीद्वारा कृष्णनगर क्लबमा रक्तदान शिविर

Share this news

प्रजापिता ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय मिरिकले शनिबार कृष्णनगर क्लबमा रक्तदान शिविरकाे आयोजना गरयो। राजयोगनी दादी प्रकाशमणिजीको 18 ओै पुण्यतिथिको अवसरमा गरिएको उक्त रक्तदान शिविरमा संग्रह गरिएको रगत खरसाङ ब्लड ब्याङ्कलाई प्रदान गरियो। श्रीमती अर्पणा पाख्रिनले संचालन गरेको कार्यक्रममा मुख्य अतिथि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले राजयोगनी दादी प्रकाशमणिजीको 18 ओै पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली अर्पण गरेपछि शुरू भएको कार्यक्रममा मिरिक पारिजात संघका अध्यक्ष पुनम विश्व, आय लभ मिरिकका संस्थापक आशिष तामाङ, आईजीजेएफ मिरिक संयोजक प्रशान्त लामा, प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय मिरिक प्रभारी पूर्णिमा दिदी छेत्री, सह प्रभारीहरू विमला गिरी, संगीता छेत्री, ब्रह्मकुमार दुर्गा प्रसाद शर्मा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। भारत सरकार परिवार कल्याण मन्त्रालय अनि प्रजापिता ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय माउण्ट आबुको समाज सेवा विभागद्वारा आयोजना गरिएको विश्वब्यापी बृहत् रक्तदान कार्यक्रम अन्तर्गत मिरिक शाखाले पनि शिविर आयोजना गरिएका बह्रमकुमार दुर्गा प्रसाद शर्माले बताए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान