किड्नी रोगीलाई सहयोगको अपिल

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङको गौरी शंकर चियाबारीको पाँचधुरे समाजकी कल्पना विश्‍वकर्मकी सुपुत्री किड्नी रोगी सपना विश्‍वकर्मलाई सहयोगको अपिल गरिएको छ। किड्नी रोगी सपना विश्‍वकर्मलाई सहयोगको लागि स्थानीय राकेश बम्जनले पहल गर्दै सबैलाई सहयोगको अपिल गरेका छन्। उनको उपचारको लागि गौरी शंकर चियाबारीको पाँचधुरे समाजको तर्फबाट सभापति भानु पाख्रीन अनि सचिव योगेन पाख्रीनले पनि आर्थिक सहयोगको लागि अपिल गरेका छन्। गौरी शंकर चियाबारी निवासी सपना विश्‍वकर्मको उपचार सिलगढ़ीमा भइरहेको र घरको आर्थिक स्थिति कमचोर भएको कारणले उनको उपचारमा धेरै कठिनाइ परिरहेकोले सबैलाई सहयोग गरिदिने अपिल गरिएको छ। मानवताको नाताले पनि किड्नी रोगी सपना विश्‍वकर्मलाई आर्थिक सहयोगको लागि निवेदन गरिएको छ। उनको उपचारको लागि स्थानीय राकेश बम्जनले सबैलाई सहयोगको लागि अनुरोध गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान