निर्माणाधीन विश्वकर्मा समाज भवनको निरीक्षण

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिका केन्द्रीय उपाध्यक्ष अनुप गदालले मिरिक महकुमा अन्तर्गत फुवागडी चियाबारीमा निर्माणाधीन विश्वकर्मा समाज भवनको स्थलगत भ्रमण गरि वस्तुस्थिति बुझे। विश्वकर्मा समाजको पहल र श्रमदानद्वरा निर्माण भइरहेको उक्त भवनबारे बोल्दै गदालले समाज घर निर्माणका लागि श्रमदान गर्नु दुःखद भएको बताएका छन्। तिनले पहाडमा विकास दुर्त गतिमा भइरहेछ। सडक निर्माण, भवन निर्माण, पर्यटन विकास भइरहेछ। तर अनुसूचित जातिले आफै भवन निर्माण गरिरहेछ। यो कतै दमन नीति त होइन भन्ने शंका लाग्छ भन्दै अब फेरि अनुसूचित जाति एक भएर अघि बड्न आवश्यक रहेको बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न