इज्राइलमा कार्यरत भारतीय गोर्खाहरूद्वारा सहयोग

Share this news

सुके जोरबङ्लो खण्ड अन्तर्गत धजे चियाकमान नौ नम्बर गाउँका 24 बर्षीय अनिकेत लिम्बू (सुब्बा) मृगौला रोगले थलिएपछि उनको डाइलोसिस हाल चलिरहेको छ। निम्न वर्गका अनिकेतको उपचारको लागि सात समुद्र पारि इज्राइलमा कार्यरत भारतीय गोर्खाहरूको समूह मिरिक दार्जीलिङ हिल्स अपार्टमेन्ट समूहले 27 हजार रूपियाँ अनि मिरिक पर्यटन केन्द्रमा फलको रस बिक्रेता धीरज गुरूङले पाँच सय रूपियाँ सहयोग गरेका छन्। उक्त सहयोग राशि सोमबार मिरिक रिपोर्टस क्लब अनि पोख्रेबुङ रिपोर्टस क्लबका पदाधिकारीहरू बिसन राई, मुस्कान राई खेसाङ, विनोद प्रसाईं, विवेक सार्की अनि पवन तामाङको बाहुलीबाट स्थानीय बसुन्धारा समाजका पदाधिकारीहरूको उपस्थितिमा
रोगीको परिवारलाई हस्तान्तरण गरिएको छ। उक्त सहयोग राशि प्राप्त गरेपछि रोगीका आमा बाबाले मिरिक दार्जीलिङ हिल्स अपार्टमेन्ट समूहका सदस्यहरू अनि धीरज गुरूङप्रति आभार प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान