स्वाधीनता दिवस मिरिकमा अनित थापा मुख्य अतिथि

Share this news

मिरिकमा पालन गरिने स्वाधीनता दिवस समारोहमा मुख्य अतिथि जीटीए प्रमुख अनित थापा हुने जानकारी बिहीबार मिरिक रङ्गशाला भवनमा भएको स्वाधीनता दिवस आयोजक कमिटिको सभापछि आयोजक समितिका सचिव अरूण सिग्चीले पत्रकारहरूलाई बताए। तिनले समारोहको अध्यक्षता मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गर्ने जानकारी गराउँदै समारोह रङ्गरङ्ग कार्यक्रमको साथ पालन गरिने र जसमा खेलकूद प्रतियोगिताहरू पनि समावेश गरिएको बताए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान