आइजीजेएफ पुल बिजन ब्लक पार्टी कार्यालय उद्धाटन

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्ड्सको विशेष उपस्थितिमा शनिबार पुल बिजनबारी ब्लकको पार्टी कार्यालयको विधिवत उद्धाटन भयो। उद्धाटन कार्यक्रममा केन्द्रीय कार्यसमिति सदस्य श्री एन बी खवास, क्षेत्रीय सभासद प्रतिम सुब्बा, पुल विजनबारी ब्लकका संयोजक भरत तामङ, दार्जीलिङ नगरपालिका भूतपूर्व अध्यक्ष रितेश पोर्तेल, केन्द्रीय कार्यसमिति सदस्य एवं नगर पार्षद गोपाल परियार, एचएचटीडीसीएसएस अध्यक्ष डी के गुरुङ, लगायत पुल बिजनबारी ब्लक कमिटीका अन्य पदाधिकारीगण साथै पार्टी कार्यकर्ता उपस्थित थिए।

Inauguration of IGJF Bridge Bijan Block Party Office


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न