खरसाङ नगरपालिकाको वार्ड नम्बर 17 मा पैह्रो गएर अमृता लामाको घरको देवल भत्केर तल्लोपट्टि प्रतिका कार्कीको घरलाई क्षति गरेको जानकारी प्राप्त भएको छ। यस वर्ष वर्षाको समय अघि नै पानी परेर त्रास फैलिएको छ। पानी झरी र पैह्रोले क्षति गरेको रिपोर्ट नगरपालिकामार्फत सरकार समक्ष नपुगी नै मङ्गलबार वार्ड नम्बर 17 मा पैह्रोले घर क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले दिएका छन्। उनले बताए अनुसार उक्त विषय लिएर गत केही दिन अघि खरसाङ नगरपालिकामा रिपोर्ट गरेका थिए।
वार्ड 17 मा पैह्रोले दुइवटा घर क्षतिग्रस्त
- Post author:admin
- Post published:July 2, 2025
- Post category:सूचना
- Post comments:0 Comments
Tags: Kurseong