छिमेकी देश नेपालकाे वर्तमान अवस्थालाई केन्द्र गरेर भारत-नेपाल सीमामा रहेकाे सीमा चाैकीहरूमा भारतीय सुरक्षाकर्मीहरूकाे चहल पहल बडेकाे छ भने उच्च अधिकारीहरूकाे भ्रमण अनि सभाहरू पनि भइरहेकाे छ। यही क्रममा बिहीबार भारत-नेपाल सीमा अन्तर्गत पशुपति फाटककाे सीमा चाैकीमा एसएसबीका एडीजी सीआइएफ, आइजी नर्थ बंगाल र एसपी दार्जीलिङ लगायतका वरिष्ठ सुरक्षा अधिकारीहरूले सीमानमा तैनाथ सुरक्षाकर्मीहरूसित भेट गरि वर्तमान अवस्थाबारे विस्तृत चर्चा गरेकाे जानकारी प्राप्त भएकाे छ।
