लङभ्यूमा एकै किस्तीमा 20% बोनस नदिएसम्म HPEU ले लड़्ने जारी राख्ने

Share this news

लङभ्यू कमानको मालिक गोविन्द गढले 2024-2025 अर्थात् यस पालीको बोनस केवल 10% मात्र दिने, त्यो पनि दुई किस्तीमा दिने सकिने चिट्ठी काटेपछि Hill Plantations Employees Union को तर्फबाट कमानको म्यानेजर एपी सिंहसँग भेट गरेर 10 तारीख सेप्टेम्बर सम्म 20% बोनस वितरण गर्नु पर्ने माग राखेको छ। यदि यस्तो हुनुमा ढिलाइ भयो भने आन्दोलनले अर्को मोड लिने HPEU का बगान प्रतिनिधि साथै केन्द्रीय नेतृत्वले जनाएको छ। स्मरण रहोस्, गत वर्षको बोनस पनि लङभ्यू कमानका श्रमिकहरुले 34 दिनको अनशन गरेर मात्र हासिल गरेका थिए। यस वर्षको फर्स्ट फ्लशको समय पनि बोनसको विषयमा कुनै बातचीत नगरेर जबर्जस्ती पुलिस केस अनि बल प्रयोग गरेर जबर्जस्ती पत्ती उठाउनु लगाएको हो। यद्यपि जबसम्म 20% बोनस एकै किस्तीमा दिँदैन HPEU ले लड़ाई जारी राख्ने जानकारी गराएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न