मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

Share this news

गोर्खाल्याण्ड गठनको लागि ‘गोर्खाको सपना-मेरो सपना’ भन्ने दृष्टिकोण लिएर मर्निङ हेल्थ क्लब दार्जीलिङ दिल्ली जाने छिरिङ दोर्जीले बताएका छन्। भारतीय नागरिकको हैसियतले उक्त तयारीमा जुटेका क्लब-का वयोवृद्ध सदस्यहरुलाई प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता गराउन पहाडका भूमिपुत्र राज्यसभा सांसद हर्षवर्द्धन श्रृंङ्गलाले भरमग्दुर सहयोग पुर्याउने उनले विश्वास पनि व्यक्त गरेका छन्।
यसबारे मिडिया सम्बोधन गर्दै उनले जातिको निम्ति सेवा गर्छु भन्ने श्रृङ्गला राज्यसभामा सांसद मनोनित हुनु हामीले रातदिन गरिएको प्रार्थनाको फल हो भनी बताउँदै प्रधानमन्त्री मोदीसित उनी नजिकमा रहेका दोर्जीले मत व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न