केरिङ्ग ह्याण्डद्वारा स्वास्थ्य शिविर 19 जुलाईमा

Share this news

केरिङ्ग ह्याण्ड एनजीओका प्रमुख शिशिर बान्तवा राईले एउटा स्वास्थ्य शिविरको आयोजन गर्दै यसबाट फाइदा लिन सबैलाई अनुरोध गरेका छन्।
जानकारी अनुसार आगामी शनिबार 19 जुलाई बिहान १० बजेदेखि डिब्यबानी भवनमा दार्जीलिङ्ग केरिङ्ग ह्याण्ड एनजीओद्वारा शारीरिक रोग हर्मोन थाईराईड सुगरको विशेषज्ञ डा. प्रसिद्ध ढकाल दिल्ली, एम्स अस्पतालका पूर्व विशेषज्ञ रोगीहरूलाई सेवा प्रदान गर्न आउँदैछन्। उक्त शिविरबाट सबैलाई फाइदा लिने अनुरोध गरिएको छ। विस्तृत जानकारीको लागि 9560984518 मा सम्पर्क गर्ने अनुरोध गरिएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान