हाम्रो स्वाभिमान ट्रस्ट सिक्किमको कविता प्रतियोगिता

Share this news

भानु जयन्तीको उपलश्र्यमा सिक्किमबाट पहिलो पटक हाम्रो स्वाभिमान ट्रस्ट सिक्किम राज्य स्तरीय अनलाइन कविता वाचन प्रतियोगिता आयोजन गरेको थियो। जसमा १७ वटा विद्यालयहरूबाट ३७ जना विद्यार्थीहरूले पञ्जीकरण गराएका थिए। तर नेटको समस्या भएर 28 जनाले मात्रै सहभागिता जनाउन पाएका थिए। गत 11 जुलाईको बेलुका सात बजे आयोजन गरिएको थियो। जसमा श्री तुलसी घिमिरे, रानी पूल अनि श्री विष्णु भन्डारी, याङ्गाङ्ग निर्णायक रहेका थिए। उक्त प्रतियोगितामा तीनजना राज्य स्तरमा चयन गरिएको थियो। जसमा सुश्री सविना राई, वहस्पति सरकारी उमावि, रानीपूल, सुश्री बिनिता शर्मा, रोडेथाङ सरकारी उमावि अनि अनुकल्प तामाङ, मामरिङ सरकारी उमावि छनौट भएका थिए। उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पठाइएको थियो।
यो प्रतियोगिता सफलतापूर्व सम्पन्न गर्न हाम्रो स्वाभिमान ट्रस्ट सिक्किम राज्यका अध्यक्ष लोकेन्द्र श्रेष्ठ, महासचिव मोहन तिम्सिना अनि पूर्वाञ्चल क्षेत्रीय सल्लाहकार अनि केन्द्रीय सदस्य श्री शान्त प्रधानको मुख्य भूमिका रहेको जानकारी पाइएको छ।

Hamro Swabhiman Trust Sikkim's Poetry Competition


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान