सुकुनामा गुरुङ ट्राइबल डिमान्ड कमिटीको सभा आयोजित

Share this news

गुरुङ ट्राइबल डिमान्ड कमिटीको सभा सुकुनामा आयोजन गरिएको थियो। सभामा डा. ज्ञानचन्द्र गुरुङद्वारा आंशिक रुपमा दस्तावेजबारे ब्याख्या प्रस्तुत गरिएको थियो। आउँदो दिनमा कस्तो परिकारले तयार गरिनुपर्ने विषयमाथि चर्चा भयो। आगामी ३० नोभेम्बरभित्र पूर्ण रिपोर्ट तयार पार्न डा. ज्ञानचन्द्र र फिन्जो गुरुङलाई सभाले सुझाउ दिएको छ। यसै बीचमा अन्य कतिपय कार्यहरू सामुहिक रूपमा गुरूङहरूको सबै संगठनहरू एक भएर गर्ने सर्वसम्मति सल्लाह भएको छ। यो सभामा विशेष रुपले कर्नल डीआर गुरुङ आनन्द तमु, कलावती गुरुङ, डीएस गुरुङ, पवन गुरुङ, दिलीप गुरुङ, ज्ञानेन्द्र गुरुङ, रन्जीत गुरुङ, ज्ञानेश गुरूङ, श्याम गुरूङ दीपक गुरुङ, लीला कुमार गुरूङ, प्रेम गुरूङ, सेरशा गुरूङ, रोहित गुरूङ, प्रमेश गुरूङ, केबी गुरूङ, उतम गुरूङ, प्रनिता गुरूङ, प्रभात गुरूङ, भूपेन गुरूङलगायत सुकुना सालबारी क्षेत्रबाट धेरैजन सहभागी भएका थिए। सभाको सञ्चालन खगेन्द्र गुरुङद्वारा गरिएको थियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान