जीटीएस्तरीय स्वतन्त्रता दिवस पालन गरिने तयारी

Share this news

जीटीए स्तरीय स्वतन्त्रता दिवस मिरिकमा पालन गरिने तयारी भइरहेको छ भने यो कार्यक्रमको अध्यक्षता मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गर्ने अनि कार्यक्रमका मुख्य अतिथि जीटीएका प्रमुख कार्यपाल अनित थापा रहने आयोजकहरूले अघिबाट नै घोषणा गरिसकेका छन्।
यसका लागि मंगलबार मिरिक आले खेल मैदानमा मार्चपाष्ट अनि ड्रीलमा भाग लिने विभिन्न स्कूल अनि मिरिक कलेजका एनसीसी क्याटेडहरूले अन्तिम पूर्व अभ्यास गरे। यतिका दिनसम्म मार्चपाष्टको अभ्यास गराइरहेका मिरिक गोर्खा भूतपूर्व सैनिक संगठनका पदाधिकारीहरूले मंगलबार आले खेल मैदानमा मार्च पाष्टमा सहभागीहरूलाई पूर्व अभ्यास गराए। जहाँ विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न