GTA Language Recognition Day organizing committee formed

जीटीए भाषा मान्यता दिवस आयोजन समिति गठित

Share this news

नेपाली भाषा मान्यता दिवसलाई केन्द्र गरेर सूचना एवम् सांस्कृतिक विभाग, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको पहलमा तथा जीटीएका मुख्य कार्यपाल अनित थापाको निर्देशन तथा सुझावमा यसपालि कालेबुङ जिल्ला स्तरीय अन्तर विद्यालय कविता लेखन एवम् वाचन प्रतियोगिता साथै भाषा दिवस कार्यक्रम हुने भएको छ। शुक्रबार कालेबुङको जीटीए शाखा सचिवालय विभागका कार्यकारी सभासद अनोस थापाको उपस्थितिमा सभासदगण, पञ्चायत समितिका सभापतिहरू, थिङकर्स फर कालेबुङ लिटरेचर एण्ड कल्चरल सेलका प्रतिनिधिहरू, पीआरओ लगायत अन्यको उपस्थितिमा सभा बसेर यसबारे छलफल गरिएको छ। कालेबुङ जिल्लाभरिका तेह्रवटा समष्टिहरूमा रहेको माध्यमिक, उच्च माध्यमिक, आइसीएससी, आइएससी विद्यालयका विद्यार्थीहरूमाझ स्वरचित कविता लेखन तथा वाचन कार्यक्रम हुने तथा भाषा मान्यताबारे कार्यक्रम गर्ने हेतुले समिति पनि गठन गरिएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न