जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

Share this news

यु-ट्युब च्यानल- प्रसारणमा देखापरेको तकनिकी गडबडीले गर्दा आइतबार हुने भनिएको जीटीए आइडलको ग्राण्ड फिनाले अहिलेलाई स्थगित भएको छ। अर्कोतिर जीटीए आइडल २०२५ आयोजना एवं सञ्चालनअवधि देखा परेको यो समस्याको कारण आइडल विजेतालाई लिएर दुबइमा साङ्गीतिक कार्यक्रम गर्ने टीम पालसको पूर्वयोजना पनि हाल ठप्प बनेको छ।
‘गोर्खा मञ्च’ नामक विभागीय यु-ट्यूब च्यानलमा गरिने सुधार अनि प्रसारण सेप्टेम्बरभित्र सकेपछि नै ग्राण्ड फिनाले आयोजना गरिने आयोजक पक्ष जीटीए सूचना एवं सांस्कृतिक विभागीय सभासद अनोश थापाले मिडिया संवादमा बताए भने अहिले रित्तो हात फर्कनु परेको टीम पालस टोली आइडल विजेता लिनलाई दोहोराएर दार्जीलिङ आउने प्रतिक्रियामा जनाइएको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान