गोजमुमो युअ नोमन राईको टोली बोडोल्याण्डमा

Share this news

गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय अध्यक्ष नोमन राईको अगुवाईमा बोडोल्याण्ड भ्रमणमा रहेको दोस्रो दिन गोर्खा जनमुक्ति युवा मोर्चाका १३ सदस्य टोलीद्वारा शनिबार बोडोल्याण्ड प्रादेशिक क्षेत्रका वर्तमान सरकारी अधिकारी सचिव ए०सी०एस० अमर ज्योति बर्मनसंग भेट गरि बोडोल्याण्ड प्रादेशिक क्षेत्रको सम्झौता पत्रको प्राविधिक ढाँचाको नैतिक संरचनाभित्र भएका प्रमुख विषय वस्तुहरू बारे जानकारी लिन उनको कार्यलयमा भेट गरे।
आफ्नो ब्यस्ततालाई पन्साएर भए तापनि बर्मनले दार्जीलिङबाट गएको टोलीसंग एक घण्टा पन्ध्रह मिनटजति समय दिएर सम्बन्धित विषयमा बुझाउने प्रयास गरे। प्रथम दिनको भेटवार्तामा कोक्राझारका वर्तमान बिधायक लरेन्स इसलेरीको पनि उपस्थिति रहेको थियो।

Gozmumo Yua Noman Rai's team


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान