गोर्खा हाटले स्वाधीनता दिवस सङ्गीत कार्यक्रम गर्ने

Share this news

गोर्खा हाट सिलगढीले स्वाधीनता दिवसको उपलक्ष्यमा आगामी 15 अगस्तदेखि 17 अगस्तसम्मको साँझ सङ्गीतमय कार्यक्रमको आयोजन गरेको छ। सेभोक रोडको एम. एल. एक्रोपोलिस मलमा आयोजित पहिलो दिनको कार्यक्रम ड्रीम्ज ब्यान्डका कलाकारहरूले प्रस्तुति दिनेछन्। यसमा मुख्यरुपले चर्चित गायिका रञ्जीता सुनार अनि बीरेन्द्र प्रधानले गीत गाउने जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न