Goramumo Ward 23

गोरामुमो वार्ड २३ गठनः अध्यक्ष अन्जली थापा चयन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांङ्ठनिक बिस्तारलाई तीब्र पार्दै दार्जीलिङ ब्राञ्च कमिटीद्वारा सदर २ समष्टि अधिनस्थ वार्ड नम्बर २३ गठन गरेको छ। सदर २ समष्टि अध्यक्ष शिशिर राईको अध्यक्षतामा सम्पन्न भएको सभामा केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, बिष्णु प्रसाद शर्मा, सदर २ का उपाध्यक्ष मदन तामाङ अनि वार्ड नम्बर १४ का अध्यक्ष भीम थामीको प्रमुख उपस्थिति रहेको थियो।
सभामा व्यापक छलफल पछि वार्ड नम्बर २३ को अध्यक्षा पदमा सर्वसम्मतिले श्रीमती अन्जली थापालाई चयन गरियो। यसैगरी उपाध्यक्षमा प्रकाश छेत्री, मूल सचिव उमेश शर्मा, उपसचिव युरिश प्रधान अनि कोषाध्यक्ष बिमल तामाङलाई चयन गरिएको छ। क्रमशः कार्यकारिणी सदस्यहरुमा अमर थापा, अमित थापा , सालोमी शर्मा अनि बिष्णु छेत्रीलाई चयन गरिएका छन् ।
यसैगरी सभामा गोर्खा राष्ट्रिय नारी संगठन वार्ड नम्बर २३ अध्यक्ष धुर्वा शेर्पा, सचिव रेश्मा छेत्री चयन गरिएका छन् भने, कार्यकारिणी सदस्याहरुमा सालोमी शर्मा, बिष्णु छेत्री, निमा डोमा थापा लामा अनि लासाङ शेर्पा चयन भएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न