घर-घर लाहुरे समूहद्वारा सचेतना कार्यक्रम आयोजित

Share this news

भारतीय सेनामा भर्ना हुन चहानेहरूलाई आवश्यक प्रशिक्षण प्रदान गरिरहेका घर-घर लाहुरे समूहले बिहीबार मिरिक ब्यवसाय संगठन भवनमा एउटा सचेतना कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा जेआरडीका सुवेदार मेजरहरू सागर गुरूङ अनि धिरज थापाले सेनामा भर्ना हुन चहानेहरूलाई आवश्यक विस्तृत जानकारी गराउँदै नियमवालीहरूबारे बताए। समूहका मिरिक प्रमुख अवकाशप्राप्त सुवेदार मेजर सुनिल तामाङले घर-घर लाहुरेले युवाहरूलाई भारतीय सेनाहरूमा भर्नाको लागि अभिप्रेरित गरिरहेको अनि धेरै युवाहरू सेनामा भर्ना भएर उज्जवल भविष्य निर्माणमा लागिपरेको बताए। सेना भर्नामा युवाहरूलाई अभिप्रेरित गर्न सचेतना कार्यक्रम गरिएको बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न