पाका मानिसहरूले गाएका, नाचेका रमाइला क्षणहरू

Share this news

मानिसको जीवनमा मनोरञ्जनको कति खाँचो पर्छ, आफुले चाहेको प्रत्येक कुराले मनमा खुशी ल्याउँछ। यस्तै खुशी पाका मानिसहरूलाई दिन सकौं भनेर “एइ सोमय”को सामाजिक प्रकोष्ठ ‘टेक केयर’ले अभिभावकहरूको लागि विशेष कार्यक्रमको आयोजन गरिएको थियो। जसमा विद्यार्थीहरूदेखि लिएर कलाका पारखीहरूद्वारा नृत्य अनि गीतहरू प्रस्तुत गराएका थिए। यस्तो खुशी पाएपछि पाका मानिसहरूले पनि गाएका थिए, नाचेका थिए।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा