मञ्जु श्रीमा नि:शुल्क चिकित्सा शिविर

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): तिब्बती संस्कृतिको लागि मञ्जुश्री केन्द्रमा नि:शुल्क (सोवा रिग्पा)
 चिकित्सा शिविर आयोजना गरिएको थियो, जुन शिविर  सबैका लागि खुला थियो। आइतबार 
दोस्रो तथा अन्तिम दिन 90 जना बिरामीहरुको जाँच गरिएको देखियो र सफलतापूर्वक शिविर 
सम्पन्न भयो भनी मञ्जुश्री केन्द्र सदस्य जीटी भुटिया अनि र निर्देशक चागपोरी तिब्बती 
चिकित्सा संस्थान, तुक्धा, दार्जीलिङका थिनले भुटियाले बताएका छन्। उनीद्वयले बताए 
अनुसार, सोवा रिग्पा प्राकृतिक उत्पादनहरूबाट बनेको औषधि प्रयोग गर्ने वैकल्पिक औषधि
 उपचार हो जसको कुनै साइड इफेक्ट छैन र हालै लोकप्रिय छ। दार्जीलिङको तक्धामा
 अवस्थित चागपोरी तिब्बती चिकित्सा संस्थान एक पूर्ण चिकित्सा प्रशिक्षण संस्थान हो,
 जहाँ व्यक्तिले सिधै भर्ना पाउन सक्छन् र संस्थान प्रमुख, थिनलेको नेतृत्वमा सोवा रिग्पाको
 अभ्यासकर्ता बन्न सक्छन् भनी मञ्जुश्री केन्द्र सदस्य जीटी भुटियाले बताएका छन्।

Share this news
आजको रोजाइ
लेखिका मञ्जु तामाङ दम्पतिप्रति कृतज्ञता ज्ञापन

लेखिका मञ्जु तामाङ दम्पतिप्रति कृतज्ञता ज्ञापन

लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन

लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन

मिजोरम गोर्खा युवा सङ्घद्वारा भानु जयन्ती पालन

मिजोरम गोर्खा युवा सङ्घद्वारा भानु जयन्ती पालन

प्रवासी नेपाली संघ भारतद्वारा भानु जयन्ती पालन

प्रवासी नेपाली संघ भारतद्वारा भानु जयन्ती पालन

बिमल गुरुङको हात र साथलाई बलियो बनाउने

बिमल गुरुङको हात र साथलाई बलियो बनाउने

पर्यटन केन्द्रमा सबैलाई गरिखान दिने

पर्यटन केन्द्रमा सबैलाई गरिखान दिने

थिङकोनोमिक्स-माथि सेमिनार

थिङकोनोमिक्स-माथि सेमिनार

खिदिरपुरमा सूर्योदय संस्थानद्वारा भानु जयन्ती पालन

खिदिरपुरमा सूर्योदय संस्थानद्वारा भानु जयन्ती पालन

झीलमा फेरि पनि माछा मरेको देखियो

झीलमा फेरि पनि माछा मरेको देखियो

शिक्षक संगठनद्वारा एसआई अनि एआई-लाई विदाई

शिक्षक संगठनद्वारा एसआई अनि एआई-लाई विदाई