अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदले गत मार्चदेखि निःशुल्क गुरूङ भाषाको शिक्षा दिइरहेको छ। जसमा पहिलो सेमेस्टरका उत्तीर्ण विद्यार्थीहरूको लागि एडभान्स कोर्स सञ्चालन गरिनेछ भने पहिलो सेमेस्टरमा कक्षा पूर्ण गर्न नपाएकाहरूका पहिलो चरणको कोर्स फेरि गराइनेछ। आगामी 1 नोभेम्बर शनिबार साँझदेखि आरम्भ गरिने छ। यसमा कुनै पनि उमेरका इच्छुक गुरूङहरूले आफ्नो भाषाको शिक्षा लिन आह्वान गरिएको छ।











