Not a single Gorkhe
Not a single Gorkhe

एउटै पनि गोर्खे नाम सूचीदेखि हटे BGPM सडकमा उत्रने

Share this news

SIR (Special Intensive Review) जीटीए क्षेत्रमा पनि लागु हुने नै छ। यो देशको चुनाव आयोगको पहल हो। बिहारमा धेरै महिलाहरु अनि विपन्न परिवारका मानिसहरू भोट दिने अधिकार देखि वञ्चित पनि भए। यो वञ्चित पहाडको एकजना गोर्खा पनि हुनु नदिने BGPM नेता केशवराज पोखरेलको भनाइ रहेको छ। उनले पहाडको सन्दर्भमा, 1. एक जना गोर्खाको नाम पनि SIR पहलमा छुट्टिनु हुँदैन। 2. मतदाता शुद्धीकरण गर्ने नाममा जीटीए क्षेत्र देखि बाहिरका कुनै पनि मतदाताको नाम यहाँ हालिनु हुँदैन। 3. BGPM पहाडको सत्तामा रहेको एक पञ्जिकृत राजनैतिक दल हो। हाम्रो दलको बुथ स्तरीय एजेन्ट्स (BLA ) SIR पहलको हरेक कार्यमा संग्लग्न हुनुपर्नेछ। 4. SIR विषय पहाडको राजनैतिक दलले सोसियल मिडियामा बोल्नुभन्दा गोर्खाको भोट अधिकारको रक्षा गर्नु मैदानमा उत्रने अपील गरेका छन्। गोर्खाको अस्तित्व बाँचे मात्र राजनीति गर्नु सकिन्छ। यो समय पार्टीभन्दा जातिलाई महत्व दिने आव्हान उनले गरेका छन्। 5. यदि एकजना गोर्खाको नाम पनि मतदाता सूची देखि बाहिरियो भने BGPM सडक आन्दोलनमा उत्रने उनले बताए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान