Fisheries Department Coordination Meeting on Fisheries in

सिक्किमको माछा पालनबारे मत्स्य विभागको समन्वय बैठक

Share this news

सिक्किम सरकारको मत्स्य विभागको समन्वय बैठक गोल्डेन जुबिली हल, मत्स्य भवन, ग्याङटोकमा आयोजना गरिएको थियो। जसको अध्यक्षता छुजाचेनका विधायक पुरण कुमार गुरूङले गरेका थिए। यस बैठकले प्रगतिको मूल्यांकन गर्न, पहलहरूलाई सुव्यवस्थित गर्न, र प्रधान मन्त्री मत्स्य सम्पदा योजना (PMMSY) र मुख्यमंत्री मत्स्य उत्पादन योजना (MMM UY) जस्ता प्रमुख कार्यक्रमअन्तर्गत भविष्यको कार्ययोजना तय गर्न महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्‍यो। यी दुवै राज्य स्तरका मत्स्य योजना मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)को नेतृत्वमा सुरु गरिएको पहिलो योजना हुन्। यस सत्रमा एएम प्रसाद शर्मा (सल्लाहकार), सुश्री अनुराधा गुरुङ (अध्यक्ष), संबीर लिम्बू (OSD), सुश्री रोस्नी राई (सचिव), केके श्रेष्ठ (निर्देशक), र विभागभरिका उच्चाधिकारीहरू ब्लक अधिकृतहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान