Infrastructure inspection of preparations

हर्नबिल चिवा भञ्ज्याङ ट्रेल रनको तयारीको पूर्वाधार निरीक्षण

Share this news

विधायक सुदेश कुमार सुब्बाले हर्नबिल चिवा भञ्ज्याङ ट्रेल रनको तयारीको रूपमा सडक पूर्वाधार व्यक्तिगत रूपमा निरीक्षण गरेका छन्, जुन ट्रेल रन २ नोभेम्बर २०२५ मा हुनेछ। जसले मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको सिक्किमलाई प्रमुख वेलनेस र दिगो पर्यटन गन्तव्यको रूपमा विकास गर्ने दृष्टिकोणप्रतिको सरकारको प्रतिवद्धतालाई झल्काउँछ। उक्त अवसरम् राज्य-स्तरीय महत्व पर्यटन विभागका मन्त्री र अन्य गण्यमान्य व्यक्तिहरूको सहभागिता रहनेछ। यसक्रममा बुधबारबाट, पी.डब्लू.डी.को नेतृत्वमा आवश्यक सडक सुधारका लागि जेसीबी मेशिन परिचालित हुनेछ, जसको प्रत्यक्ष निरीक्षण विधायकले गर्नेछन्। सोपाखाबाट उनले हिँडेर गरेको निरीक्षणले गुणस्तर र जवाफदेहिताप्रतिको प्रतिवद्धतालाई जोड दिन्छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन